अर्थतन्त्र
आज ५ अर्ब ८२ करोड रकम बराबरकाे शेयर काराेबार
- गाउँ सहर संवाददाता
- २ माघ बुधबार, २०८१ | १४:५३:०० मा प्रकाशित

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
आज नेप्से १.८३ अंकले बढेर दुई हजार ५९५.९६ अंकमा बजार बन्द भएको हो । यसदिन १३ उपसमूहमध्ये ७ उपसमूहको शेयरमूल्य बढ्दा ६ वटाको घटेको छ भने कारोबारमा आएका २४२ कम्पनीमध्ये १२४ कम्पनीको शेयर बढ्दा १०८ कम्पनीको शेयरमा ओरालो लागेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
यस्तै आज ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
प्रतिकृया दिनुहोस