अर्थतन्त्र
आज ५ अर्ब ८२ करोड रकम बराबरकाे शेयर काराेबार
- गाउँ सहर संवाददाता
- २ माघ बुधबार, २०८१ | १४:५३:०० मा प्रकाशित
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
आज नेप्से १.८३ अंकले बढेर दुई हजार ५९५.९६ अंकमा बजार बन्द भएको हो । यसदिन १३ उपसमूहमध्ये ७ उपसमूहको शेयरमूल्य बढ्दा ६ वटाको घटेको छ भने कारोबारमा आएका २४२ कम्पनीमध्ये १२४ कम्पनीको शेयर बढ्दा १०८ कम्पनीको शेयरमा ओरालो लागेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
यस्तै आज ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- धराैटीवापत रवि लामिछाने बुझाए प्रभु बैंकको बैंक ग्यारेन्टी
- थाँती राखेकाे भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले गरे जारी
- काठमाडौं अदालतद्वारा ६० लाख धरौटी माग भएबमाेजिम बुझाएर रिहा हुँदै रवि लामिछाने
- समाजवादी मोर्चाले काठमाडौँमा माघ १६ गते कार्यक्रम गर्ने
- रबिलाई आज पनि अदालत उपस्थित गराइँदै, थुनछेक बहसपछि आदेश आउने सम्भावना
- माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम
- बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
- आज जैविक विविधता दिवस मनाइँदै
- मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन
प्रतिकृया दिनुहोस