गाउँ सहर
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारले मनाेनयन पत्रसाथ कुन कागजात संलग्न गर्नु पर्छ ?
- गाउँ सहर संवाददाता
- २१ असोज शुक्रबार, २०७९ | २२:१२:०० मा प्रकाशित
काठमाडौँ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवार मनोनयनपत्र दर्तामा निम्न कागजात संलग्न हुनुपर्ने निर्वाचन आयोगले बताएको छ ।
जारी विज्ञप्तिमा नगारिकता वा मतदाता परिचयपत्र, अन्तिम मतदाता नामावलीमा नाम समावेश, कुनै पद बहाल भए राजीनामा दिएको निस्सा, कानुनबमोजिम उमेर, उम्मेदवार मनोनयनको औपचारिक पत्रलगायत अन्य कागजात रहेका छन् ।
कागजात के-के चाहिने पूरा हेर्नुहाेस्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस