प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ
- गाउँ सहर संवाददाता
- ११ चैत बुधबार, २०८२ | ११:४३:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसीले राष्ट्रपति पौडेल समक्ष सपथ ग्रहण गरेका हुन्।
संघीय संसद सचिवालका अनुसार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका छन्।
सांसदको शपथपछि रास्वपाको केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरि बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्नेछ। त्यसपश्चात राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने छन्। एकल बहुमत रहेको रास्वपाले शुक्रबार सरकार गठन गर्दैछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस