गाउँ सहर
५८.०७ क्यु.फिट अवैध काठ नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २४ श्रावण मंगलबार, २०७९ | २२:१२:०० मा प्रकाशित
झापा । झापा प्रहरीले ५८.०७ क्यु.फिट अवैध काठ नियन्त्रणमा लिएकाे छ ।
उसका अनुसार अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाबाट खटिएको टोलीले साे काठ नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला झापा शिवसताक्षी नपा वडा नं १० बस्ने बिरु मगरको घरबाट टिक जातको गोलिया १० थान ५८.०७ क्यु फिट लुकाई राखेको अवस्थामा फेला पारी उक्त काठ बरामद गरी आवश्यक कार्वाहीको लागी रतुवामाई वृक्षारोपण कार्यालय केर्खा पठाईएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस