गाउँ सहर
रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार
- गाउँ सहर संवाददाता
- २१ बैशाख सोमबार, २०८३ | २१:४३:०० मा प्रकाशित
काठमाडौं । काभ्रेको रोशी खोलामा फसेका सवारीसाधन तथा यात्रुको उद्धार गरिएको छ । सोमबार (वैशाख २१) आएको वर्षाले नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा र रोशी गाउँपालिका–७, चारसय बेसीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई चारवटा हाइस खोलामा फसेको थियो । फसेकाहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यको लागि खटिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग सडकखण्डमा रोशी गाउँपालिका–७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेको १६० सवारीसाधन रोकेर राखिएको सशस्त्रका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस