गाउँ सहर
सप्तकोशी नदी चतरामा जलसतह बढ्दो, सतर्कता अपनाऔँ - विभाग
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | ०८:०४:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल बाढी सूचनाकाे साउन २१ विहान ६ बजेकाे अपडेटनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । यस्तै तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुर तर्फ थप कटान हुन सक्ने, उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा हुनेहरूले बेलुका सम्मै उच्च सतर्कता अपनाउन उसले अनुराेध गरेकाे छ ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस