गाउँ सहर
खादा प्रयाेग नगर्ने गाउँपालिकाकाे निर्णय
- गाउँ सहर संवाददाता
- १४ श्रावण शनिबार, २०७९ | ०७:१७:०० मा प्रकाशित
काठमाडाैं । मञ्चमा बसेर खादा ओढ्न पाएनन् भने खल्लाे मान्छन् । खादा, सम्मान र नेपालीहरुको कार्यक्रम आजकल एक अर्काको परिपूरक बनेका छन् । नेपालमा मात्रै हैन, विदेशका हरेक कार्यक्रमहरुमा खादा एउटा अपरिहार्य वस्तु बनेको छ । तर गाेरखाकाे एउटा गाउँपालिकाले भने कुनै पनि सार्वजनिक कार्यक्रममा खादा प्रयाेग नगर्ने निर्णय गरेकाे छ ।
गाेरखाकाे आरूघाट गाउँपालिकाकाे कार्यपालिकाकाे निर्णयले गाउँपालिकाभित्र हुने सार्वजनिक सभा, सम्मेलन, तथा कार्यक्रममा खादा प्रयाेग नगर्ने निर्णय गरेकाे हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस