स्वास्थ्य
बढेकाे बढ्यै छ काेराेना, हाेशियार ! थप एकजनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १६:५३:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे समय देशमा काेराेना दर निरन्तर बढ्दाे छ । पछिल्लाे २४ घण्टामा थप एक जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । याेसहित कुल मृतककाे संख्या ११ हजार ९५७ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ४ हजार ८०० जनाकाे परीक्षण गर्दा ५६८ जना नयाँ संक्रमित पुष्टि भएका छन् । साे अवधिमा डिस्चार्ज हुनेकाे संख्या ९५ छ ।
मन्त्रालयका अनुसार साे दिन ६३ हजार ३७२ जनाले खाेप लगाएका छन् । देशमा सक्रिय संक्रमित ह्वात्तै बढेर ३ हजार ५३४ पुगेका छन् ।
मन्त्रालयले भनेकाे छ- काेराेना बढ्दाे छ हाेशियार ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस