गाउँ सहर

आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव बढ्ने, सचेत रहाैँ

काठमाडाैँ । नेपाल बाढी सूचनाका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

उसले भनेकाे छ, 'आज नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।'

गाउँ सहर संवाददाता