गाउँ सहर
बालेन्द्र शाहलाई ओलीले दिए तबला उपहार
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | १२:४९:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई तबला उपहार दिएका छन् ।
बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका मेयर शाहलाई ओलीले आफ्नै निवास बालकोटमा तबला उपहार दिएका हुन् ।
यसअघि शाहले काठमाडाैं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि ओलीलाई भेटेका थिए ।
मेयर शाहले अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्दै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस