अर्थतन्त्र
कस्ताे छ लुम्बिनी प्रदेशकाे आर्थिक गतिविधि ? खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल बढ्याे
- गाउँ सहर संवाददाता
- १७ असार शुक्रबार, २०७९ | ०८:०२:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) सार्वजनिक गरेकाे छ । सार्वजनिक प्रतिवेदनअनुसार लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी आर्थिक वर्ष २०७८/७९ को अर्ध–वार्षिक (२०७८ साउनदेखि २०७८ पुससम्मको तथ्याङ्कमा आधारित) अध्ययन प्रतिवेदन सार्वजनिक गरिएकाे उल्लेख छ ।
प्रतिवेदनमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.६४ प्रतिशतले वृद्धि भएको, उद्योगहरुको औसत क्षमता उपयोग ५०.१८ प्रतिशत रहेको र पर्यटकस्तरीय होटल तथा लज संख्या १८.३० प्रतिशतले बढेको उल्लेख छ ।
पूर्ण प्रतिवेदन यहाँ हेर्नुहाेस्ः
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस