गाउँ सहर
तस्बिरः शनिश्चरे र कन्काई दोमुखामा भारी वर्षा भएको संकेत
झापाको शनिश्चचरे, दोमुखा- कन्काई र आसपास भारी वर्षामापन, सतर्कता अपनाऔं
- गाउँ सहर संवाददाता
- ६ असार सोमबार, २०७९ | २२:२१:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल बाढी सूचनाका अनुसार पछिल्लो २ घण्टा झापाको शनिश्चचरे, दोमुखा- कन्काई र आसपास भारी वर्षामापन भएको छ । मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव (Flash Flood) हुन सक्ने, तटिय क्षेत्रमा सतर्कता अपनाउन उसले अनुराेध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस