गाउँ सहर
यी क्षेत्रमा सतर्कता अपनाउँ
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | ११:२६:०० मा प्रकाशित
काठमाडाैँ । आज बागमती, पूर्वी राप्ती, कोशीको सहायक नदीहरू सुनकोशी र तमोरमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह भन्दा केही तल हुने बाढी सूचनाले जनाएकाे छ । उसका अनुसार, "कन्काई र यसका केही सहायक नदीमा आकस्मिक वहाव (Flash Flood) भइ जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस