गाउँ सहर

यी क्षेत्रमा सतर्कता अपनाउँ

काठमाडाैँ । आज बागमती, पूर्वी राप्ती, कोशीको सहायक नदीहरू सुनकोशी र तमोरमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह भन्दा केही तल हुने बाढी सूचनाले जनाएकाे छ । उसका अनुसार, "कन्काई र यसका केही सहायक नदीमा आकस्मिक वहाव (Flash Flood) भइ जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं ।"

गाउँ सहर संवाददाता