गाउँ सहर

गुल्मीको मुसीकोट र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन

काठमाडाैँ । नेपाल बाढी सूचनाले असार ०३ राति ८ बजे, गुल्मीको मुसीकोट र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बताएकाे छ । सो क्षेत्र भइ बहने स-साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन उसले भनेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत