वातावरण
बाढी आउनसक्छ यी नदीमा, सतर्क रहन अनुराेध
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | ०८:२४:०० मा प्रकाशित
काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले देशभरका नदीहरूकाे मापन गरेर सर्वसाधारलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
महाशाखाले आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने, नदीतटिय क्षेत्रका कार्य सजगता अपनाउन अनुराेध गरेकाे छ ।
महाशाखाले आज ईलाम, झापा, स्याङ्जा, कास्की, तनहूँ, लमजुङ, गोरखा र आसपास भई बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले स-साना नदीतटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन भनेकाे छ ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस