गाउँ सहर
नगर प्रमुख जोशीकाे टाेलीद्वारा क्षतिग्रस्त नहर निरीक्षण
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १४:००:०० मा प्रकाशित
डडेलधुरा । परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीको नेतृत्वकाे टाेलीले नहरको क्षतिग्रस्त अवस्थाकाे निरीक्षण गरेकाे छ ।
प्रमुख वडायरकाे टाेलीले शिर्ष कटाल नहरको क्षतिग्रस्त क्षेत्र प.न.पा.३ (किमिखेत-गगरखेत) पहिरोको स्थलगत अनुगमन निरिक्षण गरि उक्त योजना मर्मत सुधारका लागी योजना स्थलबाट सिँचाई सवडिभिजन कार्यालय एवं अन्य सम्बन्धीत निकायमा आवश्यक बजेट व्यवस्थाका लागी पहल गरेकाे छ ।
साथै वडा नं. १ सलौनको अवरुद्ध सिंँचाई कुलो मर्मत सम्भार गरि सञ्चालनका लागि समेत सम्बन्धित निकायमा पहल गरिएकाे नगरप्रमुख वडायरले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस