स्वास्थ्य
काेराेनाका नयाँ २६ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | १५:११:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाका २६ नयाँ संक्रमित थपिएका छन् । साे समयमा कसैकाे पनि मृत्यु भएकाे छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ५ हजार ६०५ जनाकाे परीक्षण गरिएकाे थियाे ।
साे अवधिमा डिस्चार्ज हुनेकाे संख्या ९ छ । साे अवधिमा ८२ हजार ४१३ जनाले खाेप लगाएका छन् ।
देशभर अब सक्रिय संक्रमितकाे संख्या १११ रहेकाे मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस