राजनीति
३२५ कांग्रेस, २०३ एमाले, माके १२१, अन्य ३०, जसपा ३०, एस २० र लाेसपाले १६ प्रमुख/अध्यक्ष जिते
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | १४:३२:०० मा प्रकाशित
काठमाडौँ । केहि पालिकाको परिणाम आउन बाँकी छँदासम्म ३२५ ठाउँमा कांग्रेस, २०३ एमाले, माके १२१, अन्य ३०, जसपा ३०, एस २० र लोसपाले १६ प्रमुख/अध्यक्ष जितेका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा २९८ कांग्रेस, २३६ एमाले, १२६ माके, जसपा ३१, एस २४, अन्य १८ र लोसपाले १२ ठाउँमा जित हासिल गरेका छन् ।
निर्वाचन आयाेगका अनुसार अहिलेसम्म ३४ हजार ८६२ विभिन्न पदमा जनप्रतिनिधिहरू चुनिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस