गाउँ सहर
२ नगरकाे परिणाम आउन बाँकी, नेपाली कांग्रेसले जित्याे ३२८ प्रमुख/अध्यक्ष
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | ०९:०३:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे अपडेटनुसार देशभरका ७५२ स्थानीय तहमध्ये अब २ नगरकाे मात्र निर्वाचन परिणाम आउन बाँकी रहेकाे निर्वाचन आयाेगले बताएकाे छ । उसका अनुसार विभिन्न दलहरूमध्ये ३२८ (१४० र १८८) स्थानमा प्रमुख/अध्यक्ष जितेर नेपाली कांग्रेस पहिलाे बनेकाे छ ।
एमालेले ८२ प्रमुख र १२३ उपप्रमुख जितेकाे छ । माकेले २५ प्रमुख र ९६ अध्यक्ष जितेकाे छ । यस्तै एसले १२ प्रमुख र २१ अध्यक्ष जितेकाे छ भने अन्यले ३२ प्रमुख र ३२ अध्यक्ष जितेकाे छ ।
देशका ६ महानगरमा काठमाडाैँमा स्वतन्त्रले, पाेखरामा एसले, भरतपुरमा माकेले, ललितपुरमा कांग्रेसले, वीरगन्जमा जसपाले र विराटनगरमा कांग्रेसले जित हासिल गरेका छन् ।
देशभर अहिलेसम्म सबै पदहरू गरेर ३४ हजार ९७७ जनप्रतिनिधिहरू चुनिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस