राजनीति
७४९ स्थानीय तहको परिणामः प्रमुख/अध्यक्ष ३२७ जित र २ अग्रतामा कांग्रेस, लाेसपा कान्छाे बन्याे
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | ०६:२६:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय निर्वाचन भएका अब केहि स्थानहरूकाे मात्र परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
प्राप्त नतिजानुसार कांग्रेसले ३२७ प्रमुख/ अध्यक्ष जितेकाे छ भने २ स्थानमा अग्रता कायम गरेकाे छ । यस्तै एमाले क्रमशः २०५ र ०, माके १२१ र ०, अन्य ३० र ०, जसपा, ३० र ०, एस २० र ० र लाेसपा १६ स्थानमा प्रमुख/अध्यक्ष जितेकाे छ ।
यसरी नै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ३०० स्थान जित र २ अग्रता, एमालेले २३७ जित र २ अग्रता, माकेले १२६ जित, जसपाले ३१, एसले २४, अन्यले १८ र लाेसपाले १२ स्थानमा जित हासिल गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस