गाउँ सहर
लाैराे ४७ हजार नजिक, रूखले २८ हजार नघायाे
- गाउँ सहर संवाददाता
- ९ जेठ सोमबार, २०७९ | १७:०९:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडाैँ महानगरमा लाैराे अर्थात स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) ले ४६ हजार ९६६ मत प्राप्त गरेका छन् ।
दाेस्राे स्थानमा पछ्याइरहेकी कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले २८ हजार १४१ मत प्राप्त गरेकी छन् ।
उता एमालेका केशव स्थापितले २७ हजार २८६ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस