गाउँ सहर

लाैराे ४७ हजार नजिक, रूखले २८ हजार नघायाे

काठमाडाैँ । काठमाडाैँ महानगरमा लाैराे अर्थात स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) ले ४६ हजार ९६६ मत प्राप्त गरेका छन् ।

दाेस्राे स्थानमा पछ्याइरहेकी कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले २८ हजार १४१ मत प्राप्त गरेकी छन् ।

उता एमालेका केशव स्थापितले २७ हजार २८६ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता