गाउँ सहर
थप राेचक बन्दै काठमाडाैँ, वालेन्द्र शाह निरन्तर अग्र स्थानमा, अरूकाे अवस्था के छ ?
- गाउँ सहर संवाददाता
- ८ जेठ आइतबार, २०७९ | १६:५४:०० मा प्रकाशित
काठमाडाैँ । काठमाडाैँ महानगरमा लाैराे अर्थात स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) ले निरन्तर अग्रता लिएका छन् ।
पछिल्लाे मतपरिणामअनुसार वालेन्द्रले ४१ हजार २७९ मत ल्याउँदा कांग्रेसकी सिर्जना श्रेष्ठले २३ हजार ८५५ मत ल्याएकी छन् । अर्काेतिर गफ बढि गरेका एमालेका केशव स्थापितले २३ हजार २४ मत ल्याएर तेस्राे स्थानमा पुगेका छन् ।
उता उपमेयरमा एकछत्र छिन सुनिता डंगाेल, अहिलेसम्म उनले ३८ हजार ३५१ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी रामेश्वर श्रेष्ठ जाे एसका हुन्, उनले १३ हजार ४३१ मत प्राप्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस