स्वास्थ्य

थप ११ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ३० जनाकाे परीक्षणबाट साे संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयका अनुसार साे अवधिमा डिस्चार्ज हुनेकाे संख्या १२ छ । अब देशभर १४९ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता