प्रमुख/अध्यक्षमा एमालेलाई पछ्याउँदै कांग्रेस, उपप्रमुख/उपाध्यक्षमा कांग्रेस अगाडि
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | ०८:०४:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेकपा एमाले अगाडि देखिएको छ ।
अहिलेसम्म एमालेले ३४ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने कांग्रेसले ३१ स्थानमा जितेको छ । यस्तै माओवादी केन्द्रले २२ र एकीकृत समाजवादीले २ स्थानमा जितेका छन् ।
तर २६१ स्थानमा कांग्रेस, १५५ स्थानमा एमाले, १६ स्थानमा एकीकृत समाजवादी, ९८ स्थानमा माओवादी केन्द्र, २६ स्थानमा अन्य, जसपाले २९ स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ४०, एमालेले २९, माओवादी केन्द्रले १४ स्थानमा, एकीकृत समाजवादीले ४ स्थानमा, जसपा १ र अन्यले १ जीत हासिल गरेका छन् । क्रमशः २१३ स्थानमा कांग्रेस, १८८ स्थानमा एमाले, १४ स्थानमा एकीकृत समाजवादी, ११५ स्थानमा माओवादी केन्द्र, २१ स्थानमा अन्य, २० स्थानमा जसपा र लोसपाले ८ स्थानमा अग्रता लिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस