गाउँ सहर
विवाहमा दाईजोको विषयमा बिवाद, बेहुला नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | १२:५२:०० मा प्रकाशित
झापा । दाईजोमा मोटरसाइकल नदिएको भनि बिवाद गरेकोले प्रहरीले बेहुलाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीका अनुसार, मिति २०७९।०१।२३ गते जिल्ला झापा मेचिनगर नपा वडा नं १५ बस्ने पुष्पलाल राजबंशीको छोरीको बिवाहमा बेहुला जिल्ला झापा झापा गापा वडा नं ४ बस्ने विशेश्वर चौधरीको छोरा वर्ष २८ को डेविट चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि बिवाद गरेकोले बेहुलीको बुवा पुष्पलाल राजबंशीले निज बेहुलालाई बिपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दर्खास्त दिएको हूँदा निज बिपक्षी डेविट चौधरीलाई नियन्त्रणमा लिई ईप्रकाधुलाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस