राजनीति

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

 काठमाडाैं । मुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार ललितप्रको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । 

पार्टीले शुक्रबारनै ७५३ स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको नेकपा एमालेले जानकारी दिएको छ । घोषणापत्र मस्यौदाकार समितिका संयोजक ईश्वर पोखरेलले ५०० व्यक्ति र संस्थाहरुबाट सुझाव संकलन गरेर घोषणापत्र सार्वजनिक गरेको बताए ।

 एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् ।

गाउँ सहर संवाददाता