राजनीति
सिंहदरबारमा प्रचण्ड,बाबुराम र उपेन्द्रबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १३:३६:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव बीच भेटवार्ता भएको छ ।
आइतबार सिंहदरबारस्थित संघिय संसद सचिवालयमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको कार्यकक्षमा तीन नेताबीच भेटवाता भएको हो ।
उनीहरुबीच करिब ३५ मिनेट छलफल भएको बताइएको छ । उक्त भेटमा सत्ता गठबन्धन तथा आगामी निर्वाचनको सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस