अर्थतन्त्र
बुधबार के छ सुनचाँदीकाे बजार भाउ ?
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | ११:५५:०० मा प्रकाशित
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको महासंघले जानकनरी दिएकाे छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३३४ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस