वातावरण
यस्ताे रहनेछ आजकाे मौसम
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | ०८:३५:०० मा प्रकाशित
काठमाडाैं । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ ।
पहाडी क्षेत्रमा आंशिक बदली भए पनि सोमबार देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको मौसमविदले जनाएका छन् ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस