स्वास्थ्य
उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १७:०५:०० मा प्रकाशित
काडमाडाैं । उपत्यकामा पछिल्लाे २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ मन्त्रालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४ तथा ललितपुरमा ३ जना संक्रमित थपिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् । आइतबार १९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर ४९१७ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ६३०६ पीसीआर तथा १ हजार ६४१ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस