गाउँ सहर
प्रधानमन्त्री देउवा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहको प्रतिनिधिबीच भेटघाट
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १२:४०:०० मा प्रकाशित
काठमाडाैं । फ्रान्स-नेपाल संसदीय मैत्री समूहको प्रतिनिधि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।
समूहका अध्यक्ष भेरोनिक राइटोनको नेतृत्वको टोलीले बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।
भेटवार्तामा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।
उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस