वातावरण
आजकाे माैसमी पूर्वानुमान यस्ताे छ
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ०७:०१:०० मा प्रकाशित
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली अन्यत्र मौसम सामान्यतया सफा रहने छ ।
देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
आज (आइतबार) दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्यत्र मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।
आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का पहाडी एवं हिमाली भू–भागमा आंशिक बदली रहने र अन्यत्र सामान्यता मौसम सफा रहने महाशाखाको भनाइ छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस