स्वास्थ्य
उपत्यका काेराेना अपडेट : थपिए ३५ जना कोरोना संक्रमित
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १६:२०:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौँमा २५, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।
शुक्रबार ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस