शिवरात्रीमा ॐ चाबहिल डेन्टलको निःशुल्क स्वास्थ्य शिविर
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १२:४९:०० मा प्रकाशित
काठमाडाैं । महाशिवरात्रीकाे अवसरमा ॐ चाबहिल डेन्टल हस्पिटलले पशुपतिनाथ परिसरमा राखेकाे दन्त शिविरबाट एकहजार भन्दा बढिले नि:शुल्क सेवा लिएका छन् ।
डेन्टलले महाशिवरात्रीमा पशुपतिनाथकाे दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरूकाे दाँत परीक्षण गरिएकाे हाे ।
(1).jpg)
शिविरमा जचाउनेकाे दाँत सफा गरिएकाे तथा औषधिसमेत उपलब्ध गराइएकाे हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
राष्ट्रिय चाडपर्व तथा विभिन्न जिल्लाका स्थानीय तहमासमेत पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।
(4).jpg)
काठमाडौंको चाबहिल र काेटेश्वर चाेकमा रहेकाे डेन्टल हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको छ ।
सञ्चालनमा आएको छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस