बानेश्वर सडकखण्डमा चल्ने सवारीसाधन ड्राइभर्सन , यी स्थानमा जान निषेध
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १३:४५:०० मा प्रकाशित
काठमाडौँ । उपत्यकामा चल्ने सवारी साधनलाइ ड्राइभर्सन गरीएको छ । उपत्यका भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको हाे । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएकाे छ ।
तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको प्रहरीले जनाएकाे छ । भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुँदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।
पद्मोदय मोडबाट पनि हनुमानथान हुँदै थापागाउँ जाने ठूला तथा तिनपाङग्रे सवारी साधनलाई पद्मोदय मोडबाटै ड्राइभर्सन गरिएको छ । एमसीसीको विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडक खण्डको आवागमन डाइभर्ट गरिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस