अर्थतन्त्र
महालक्ष्मी विकास बैंकको महालक्ष्मीको २०औं वार्षिक साधारणसभा
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | ०८:०४:०० मा प्रकाशित
काठमाडौं । महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा फागुन १३ गते गरिने भएको छ।
गणपूरक संख्या नपुगेका कारण पुस २५ गते गरिन लागेको उक्त साधारण सभा स्थगन भएको थियो।
वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्ताव पेस गरिनेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस