प्रविधि

नेपाल टेलिकमकाे प्रवक्तामा शोभन अधिकारी

काठमाडाैँ । नेपाल टेलिकमकाे प्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई कम्पनीको प्रवक्ता तोकेको टेलिकमले बताएकाे हाे ।

गाउँ सहर संवाददाता