अर्थतन्त्र
सामान्य अंकले सुधारियाे शेयर बजार, काराेबार रकम घट्याे
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | १५:२४:०० मा प्रकाशित
काठमाडाैं । नेप्से हप्ताको दोस्रो दिन सामान्य अंकले बढेको छ । सोमबार नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ । तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
हिजाे नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस