स्वास्थ्य
काेराेना नमूना परीक्षण ६ हजार ६५४, नयाँ थपिए ८३६, निकाे भए १ हजार ८२६, चारकाे दुखद निधन
- गाउँ सहर संवाददाता
- २९ माघ शनिबार, २०७८ | १६:१५:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार ६५४ काेराेना नमूना परीक्षण गर्दा नयाँ ८३६ संक्रमित थपिएका छन् । साे अवधिमा १ हजार ८२६ निकाे भएका छन् तर चार जनाकाे दुखद निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार यहि अवधिमा २ लाख ८८ हजार ८३७ जनाले खाेप प्राप्त गरेका छन् । देशमा अब कुल सक्रिय संक्रमितकाे संख्या २६ हजार १०२ रहेकाे छ ।
अहिलेसम्म देशमा काेराेनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् भने काेराेना परास्त गर्नेकाे संख्या ९ लाख ३४ हजार ६४८ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस