अर्थतन्त्र

एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन, सह-वित्तीयकरणमा सहभागिताकाे लागि शर्त थप

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले परिपत्र नं. ९ (क,ख,ग): मार्फत् “क”,“ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/ थप व्यवस्था (२) गरेकाे छ ।

थप व्यवस्था अनुसार, सह-वित्तीयकरणमा सहभागिताकाे लागि शर्तहरू उल्लेख छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत