गाउँ सहर
नेपाल राष्ट्र बैंकद्वारा २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण शुक्रबार, २०८० | १९:२४:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो ।
शनिबारबाहेक २०७८ सालमा थप ३७ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । तालिकाअनुसार दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुनेछ भने तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस