गफै त हाे : पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्याइने
- गाउँ सहर संवाददाता
- २ जेठ बुधबार, २०८१ | १३:१४:०० मा प्रकाशित
काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलरले बढाउने लक्ष्य राखिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर छ ।
मन्त्रिपरिषद्बाट पारित १६औँ योजनाको बारेमा जानकारी दिँदै आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । उनका अनुसार निरपेक्ष गरिबीको संख्या १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । अहिले यस्तो गरिबीको संख्या ३०.३ प्रतिशत छ ।
त्यस्तै, नेपालीको औसत आयु बढाएर ७३ वर्ष पुर्याइएको पनि उनले बताए । अहिले नेपाली नागरिकको औसत आयु ७१.३ वर्ष छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस