प्रतिनिधि सभा
संसद बैठक चार बजे
- गाउँ सहर संवाददाता
- ३ जेठ बिहीबार, २०८१ | १२:२६:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो ।
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ । कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हेर्नुहाेस् खालखालका रंगाेलीहरू (तिहार विशेष)
- सुन...........तोलाको १ लाख ७१ हजार !
- मनाइयाे कुकुर तिहार
- आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै
- आज थोरै स्थानमा हिमपातको सम्भावना
- साफ वुमेन्स च्याम्पियनसिप २०२४ बंगलादेशकाे पाेल्टामा
- ज्योति विकास बैंक र दराजबीच दराजको ११.११ अभियानको लागि सम्झौता
- तिहारअघि नेप्से घटेर बन्द, ५ अर्ब ९५ करोडकाे काराेबार
- नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड बढी सहयाेग गर्याे
- फाइनल खेल हेर्न रगंशाला जादै हुनुहुन्छ भने यी सामाग्रीहरु नलिइ जानुहोला
प्रतिकृया दिनुहोस