वातावरण
देशको मध्य तराईका एक वा दुई स्थानमा हुस्सु र हल्का वर्षा
- गाउँ सहर संवाददाता
- १५ पौष बिहीबार, २०७८ | ११:३६:०० मा प्रकाशित
काठमाडाैँ । हाल देशको मध्य तराईका एक वा दुई स्थानमा हुस्सु लागेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
.png)
विभागका अनुसार बिहानको समयमा देशका मध्य तराईका एक वा दुई स्थानमा हुस्सु लागेको भएपनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको छ । तराईका धेरै स्थानहरूमा हल्का वर्षा भइरहेको र देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस