रञ्जु दर्शनाले गरिन् पार्टी परित्यागको घोषणा (वक्तब्य सहित)
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १२:१५:०० मा प्रकाशित
काठमाडाैं । रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । विवेकशील साझा पार्टीको नेतृ रहेकी रन्जु दर्शनाले पार्टी परित्याग गरेकी हुन्। काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर लोकप्रिय मत ल्याएपछि चर्चामा रहँदै आएकी दर्शनाले विहिवार दुइ पेज लामो वक्तब्य दिँदै पार्टी परित्याग गरेको बताएकी छिन् ।
म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर राजनीतिमा अत्यधिक फोहोर गरेको आरोप लगाउादै उनले उक्त पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस