गाउँ सहर
रामेछापबाट सालकको खपटासहित दुई जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | ११:०७:०० मा प्रकाशित
काठमाडौँ । प्रहरीले सालककाे खपटासिहत दुई जनालाइ नियन्त्रणमा लिएकाे छ । उनीहरूलाइ रामेछापको मन्थलीबाट नियन्त्रणमा लिइएकाे हाे । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटीका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेको प्रहरीले जानकारी दिएकाे छ ।
घर खानतलासी गर्दा उनीहरूको साथबाट ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको रामेछाप जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूले बेच्नका लागि खपटा घरमा लुकाएर राखेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान र आरोपीहरुलाई आवश्यक कारबाहीका लागि प्रहरीले चिसापानी सबडिभिजन बन कार्यालय मन्थलीमा बुझाएको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस