गाउँ सहर

पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु

 काठमाडाैं । पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कञ्चनपुरमा सोमबार वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित अनमोल इँटाभट्टा नजिक खेल्ने क्रममा पानीको खाल्डोमा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेल्डाडी गाउँपालिका–३ घर भएका वीरेन्द्र रानाको २ वर्षीय छोरा अर्विन राना रहेका छन् ।  

गाउँ सहर संवाददाता

तपाईँको मत