फोटो
यस्ताे देखियाे भृकुटीमण्डपमा कांग्रेस उम्मेदवारहरूकाे प्रचारप्रसार (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १२:५९:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दिएकाहरुले आइतबार आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।
यस्तै उम्मेदवारी फिर्ता लिने क्रम पनि चलिरहेको छ । जारी महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि सोमबार मतदान गर्नेछन् ।
महाधिवेशनस्थलमा प्रतिनिधिहरुले आफ्ना नेताहरुको प्रचारप्रसार विभिन्न झाँकीसहित गरिरहेका छन् । काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी मार्ग क्षेत्रमा विभिन्न स्थानबाट आएका कांग्रेस कार्यकर्ताहरुको चहलपहल छ ।
.jpg)
.jpg)
.jpg)
(2).jpg)
(1).jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस