राजनीति
उपसभापति पदका उम्मेदवार आचार्यले भाेट मागेकाे चिठीमा के छ ?
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १२:०७:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेद्वार रहेकाहरूले यतिबेला तामझामकासाथ मत मागिरहेका छन् । कसैले झाँकी प्रदर्शन गरेर, कसैले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर त धेरैजसाेले व्यक्ति व्यक्ति भेटेर ।
तर उपसभापति पदका उम्मेदवार महेश आचार्यले भने फरक ढंगले मतदातासँग मत मागेका छन् । अर्थात चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आचार्यले ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने? तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले भनेका छन् ।
उनले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाईघ नयाँ जीवन प्रदान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
यस्तो छ चिठीकाे बेहाेरा :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस