गाउँ सहर
बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १०:३२:०० मा प्रकाशित
काठमाडाैं । चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एशोसिएसनले बिहीबार मार्चपास गर्ने भएको छ । नेपाल बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो ।
बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म गर्न लागिएको मार्चपासमा नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी सहभागी हुने भएका छन् ।
जनताको तर्फबाट प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस